Section 17
उद्योग स्थापना गर्न सिफारिश पत्र लिनु पर्ने
: जैविक पदार्थ, चल्ला, माछाका पूरा उत्पादन गर्ने (ह्याचरी) वा पशु दाना वा मासु प्रशोधन सम्बन्धी उद्योग स्थापना गर्न चाहने व्यक्तिले तोकिएको निकायबाट सिफारिश पत्र लिनु पर्नेछ ।